शुभ प्रभात, नेपाल! हरेक नेपालीको दिन सुख, शान्ति र खुसीले भरिएको होस्। भगवानसँग यही प्रार्थना छ कि आज कसैले पनि कुनै दुःखद घटना सुन्न नपरोस्, कसैको आँखामा आँसु नआओस् र हरेक घरमा सुख, शान्ति र मुस्कान छाइरहोस्। देशमा होस् वा विदेशमा, सबै नेपाली सुरक्षित रहून्, स्वस्थ रहून् र आफ्ना प्रियजनसँग खुसीका पल बिताउन पाऊन्। आजको दिन सबैका लागि शुभ, मंगलमय र सुखद बनोस्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभ प्रभात!
@prabin
•
1 week ago
GENERAL
Discussion
You
No comments yet. Be the first to reply!
Delete this discussion?
This post and its discussion will be permanently removed.
Delete this ?
This action cannot be undone.