Groups Community
Create
Alerts
Community Login
Suraj rijal
@suraj-rijal-s1ryr • 1 month ago
GENERAL

दशैं आयो, तर देशमा बाढी आयो। चाडपर्वको रौनक आउनुपर्ने बेला, कतै घर डुबेका छन्, कतै परिवार बिछोडिएका छन्। खुसीका दीप बाल्ने समयमा धेरैको आँखामा आँसु छ। यसपालिको दशैं सबैका लागि खुसीयाली बोकेर आउन सकेन। प्रकृतिको विपत्तिमा परेका सबैप्रति हार्दिक सहानुभूति। 🙏

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post